कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।