क्रिकेटमा अराजकता फैलाउन खोज्नेहरुविरुद्ध पारस खड्काको चेतावनी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारख खड्काले संस्थाभित्रकै सदस्यहरुले नेपाली क्रिकेटमा अराजकता फैलाउन खोजिरहेको बताएका छन् । उनले त्यसविरुद्ध कानूनी काराबाही गर्ने चेतावनी दिएका छन् ।