पञ्जाब सरकारले ल्याएको ‘मरियम की दस्तक’ भन्ने कार्यक्र सबै तिर चर्चा

एजेन्सी । पाकिस्तानको पञ्जाब सरकारले ‘मरियम की दस्तक’ भन्ने कार्यक्रममा सहभागी हुन स्थानीय तथा विभिन्न दलका कार्यकर्तालाई दर्तामा आवद्ध हुन आग्रह गरेकी छिन् ।

स्थानीय एक सञ्चारमाध्यमलाई जानकारी दिएकी छिन् । , पञ्जाब मुख्यमन्त्री मरियम नवाज शरीफले कार्यक्रमको दायरा बिस्तारै वर्षको अन्त्यसम्म सबै जिल्लाहरूमा विस्तार गरिने बताइन् ।

कार्यक्रमको सेवालाई १० बाट बढाएर ६५ पु¥याउने काम थालिएको उनले बताइन् ।

उनले जनताले घरमै बसेर सबै सेवा उपलब्ध गराउने बताए । ।उनको याे अभियानको सबै तिर चर्चा भैरहेको छ ।