पाउण्डको मूल्य घट्यो, डलरको भाउ स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य स्थिर छ ।

बिहीबारदेखि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसका दरले कारोबार भइरहेको छ ।