भारत सेमिफाइनलमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले सेमिफाइनलको यात्रा तय गरेको छ । सोमबार राति भएको सुपर ८ को तेस्रो खेलमा अस्ट्रेलिया विरुद्ध जित निकालेपछि भारत सेमिफाइनलमा प्रवेश गरेको हो ।