रकम ठगी वा असुली कार्यमा संलग्न आठजना पक्राउ

रौतहट प्रहरीले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी वा असुली कार्यमा संग्लन आठ जनालाई पक्राउ गरेको छ ।