रुस–भारत वार्षीक शिखर सम्मेलनमा सहभागि हुन भारतीय प्रधानमन्त्री रुसमा

२५ असार, काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा गएका छन् ।

उनी सोमबार रुस पुगेकोबारे भारतीय प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

भारत र रुसको २२औं शिखर सम्मेलनमा मोदी सहभागी हुनेछन् । सन् २००० बाट सुरु भएको २ देशको शिखर सम्मेलनमा हुँदैछ ।

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मित्रता रहेको छ ।

Leave a Reply