हाम्रो बारे

…खोजी पत्रकारिता हतारमा गरिने पत्रकारिता होइन । खोज पत्रकारिता गर्नका लागि योजना, अनुसन्धान र रिपोर्टिङका स्थापित प्रक्रिया, सत्यता र प्रमाणसम्बन्धी सर्वस्वीकृत मापदण्ड अपनाउ निगरानी दैनिककाे मुल मर्म हाे ।

खोजमूलक रिपोर्टिङ कामको नेतृत्वले थप अनुसन्धानका लागि योजना बनाउँछ। त्यस विषयमा कस्ता प्रश्न सोध्नु सान्दर्भिक हुन्छ भन्ने कुरा तय गर्छ र आफ्नो मान्यताका पक्ष र विपक्षका जानकारी खोज्न निगरानी दैनिक सदैव तयार छ ।

पहरेदारी र खबरदारी प्रति सदैव निरन्तर उत्तरदायी भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी जरुरी छ । जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो निगरानी दैनिक डटकम अनलाइन पत्रिका ।

मूलतः खोजको शुरूमा तपाईंलाईबाट नै सुरु हुन्छ । यो आम विषयवस्तु भन्दा बढी  क्षेत्रसँग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने घटना, पात्र, प्रवृत्ति र मुद्दाको खुल्ला सञ्चार हो ।

निगरानी दैनिक अनलाइन प्रकाशन संस्करणका रूपमा निगरानी दैनिक डटकमको प्रकाशन, प्रसारण थालनी भएको हाे । यो पलपलका  सूचना, घटना, जानकारी, समाचार र विज्ञापनको सेतु पात्र हो । जनता र प्रशासनबिच सूचना र सञ्चारको पुलका रूपमा यसले निरन्तर जिम्मेवारी निर्वाह गर्न निगरानी दैनिक हरपल तयार छ ।

अध्यक्ष
निर्मला दंगाल

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
जीवन शर्मा

निर्देशक/ प्रबन्ध सम्पादक
रुद्र प्रसाद ढुङ्गाना

सम्पादक
नर बहादुर तामाङ

समाचार सम्पादक 
लक्ष्मण फुयाल

सह-सम्पादक
कृष्ण प्रसाद ढकाल

संवाददाता
धुर्व जंग श्रेष्ठ
कुमार थापा
अमृत स्याङ्बाे

खोज संवाददाता  
अनुसा थापा

क्यामेरा
अनिल आचार्य

फ्रन्ट डेस्क अफिसर
सुस्मिता स‌िंमखडा

चितवन प्रतिनिधि
निकाेलश बि.के

बिरगञ्ज प्रतिनिधि
तानविर अन्सारी

बारा प्रतिनिधि
श्यामल गिरि

सल्लाहकार
महेश शाह