१५६ वरिष्ठ हवल्दार असइमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १५६ जना प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक (असइ) मा बढुवा लागि सिफारिस भएका छन् । बुधबार प्रहरी प्रधान कार्यालय बढुवा समितिले उनीहरूलाई असइमा बढुवाका लागि सिफारिस गरेको हो ।

पहिलो नम्बरमा बढुवा सिफारिस हुने वरिष्ठ प्रहरी हवल्दारमा बालकुमार खड्का छन् भने अन्तिममा कृष्णगोपाल परियार रहेका छन् ।
हेर्नुस् बढुवा सिफारिस भएकाहरुको सूची

1 14
2 14
3 10
4 5
5 2
6 1