
एजेन्सी । पाकिस्तानी राष्ट्रपति डा आरिफ अल्वीले सूचना प्रविधि (आईटी) मार्फत स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्न सकिने बताउनुभएको छ ।

शुक्रबार लाहोरमा पञ्जाब सूचना प्रविधि बोर्डमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले डिजिटलाइजेसनको माध्यमबाट पारदर्शिता सुनिश्चित गर्न सकिने बताए।
राष्ट्रपति भण्डारीले सूचना प्रविधिको क्षेत्रमा प्रशस्त अवसरहरु रहेकाले देशको उन्नति र विकासका लागि ती अवसरलाई सदुपयोग गर्नुपर्ने बताइन् ।
