मृतक शालिन पोखरेलका आमाबुवाको तर्फबाट रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन हुदै

काठमाडौँ । गोरखा जिल्ला अजिरकोट गाउँपालिका वडा नं ५ मुचोकको स्थायी ठेगाना चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत एउटै विद्यालयद्वारा सञ्चालित छात्रावासमा बस्दै आएकी थिइन् ।

सोही विद्यालयमा १४ वर्षीय दिपेन्द्र पोखरेलकी छोरी शालिन पोखरेल २०८० फागुन १३ गते शनिबार झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । झुण्डिएको अवस्थामा अस्वाभाविक देखिएपछि विद्यालय र होस्टेल सञ्चालकको मृत्यु भएको थियो ।

घटनाबारे आफन्तलाई यसअघि नै जानकारी नदिने, छात्रावासमा रहेका विभिन्न व्यक्ति बेपत्ता, कर्तव्यमै हत्या भएको घोषणा गरेको ४ दिनपछि मात्रै दर्ता, राजनीतिक हस्तक्षेपका कारण निष्पक्ष न्याय पाउनेमा शंका, प्रहरी प्रशासनले निष्पक्ष छानबिन गर्ने कि नगर्ने शंका र, आत्महत्या गरे ।

मेडिकल पोष्टमार्टम रिपोर्टमा मृतकको प्रारम्भिक प्रतिवेदनमा बलात्कार र हत्या भएको, हत्या गर्नुअघि बलात्कार, चरम यातना दिएर घाईते र मृत्युपछि पनि शवमा कुटपिट गरेको भन्दै विद्यालय तथा छात्रावास सञ्चालकको भनाइ छ ।

घटना मिलाउन दबाब लगायत मेरी छोरी शालिन पोखरेलको १४ वर्षको उमेरमा अकालमै मृत्यु भएकोले पीडित परिवारलाई न्याय दिन चनाखो हुनु जरुरी छ, रिपोर्टिङ र समाचार प्रकाशनका लागि पत्रकार पठाएर समाचार प्रकाशनका लागि आवश्यक सहयोग गरिदिनु सञ्चारमाध्यम तथा सञ्चारमाध्यमहरुलाई पत्रकार सम्मेलनको तर्फबाट समाचार संकलन गरिदिनुहु हुन अनुरोध गरेका छन् ।