आजै गठबन्धन परिवर्तन, सानो आकारको मन्त्रिमण्डल गठन हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धन परिवर्तन हुने भएको छ । कांग्रेससँग भएको समिकरण अब एमालेसँग हुने भएको छ ।

आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्ने एमाले नेता सुरेन्द्र केसिले बताए । सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिन केसीको भनाई छ ।