नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा

काठमाडौँ । गृहमन्त्रालयले नेपाल प्रहरीका एक सय ४१ डिएसपीको सरुवा गरेको छ । बुधबार प्रहरी महानिरिक्षकको निर्णय अनुसार चैत महिनादेखिको तलब, भत्तासमेत हाल भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ ।