स्थानीय सरोकार
पूर्व डिएसपी हाल अधिवक्ता एवम् सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थीद्धारा नि:शुल्क कानुनी सेवाको घोषणा
नेपाल प्रहरीका पूर्व डिएसपी हाल अधिवक्ता एवम् सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थीले कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) द्धारा आयोजना गरिएको कार्यक्रमा आफुलाई विशेष अतिथिको रुपमा निमन्त्रण गरेकोमा धन्यवाद दिनु…
निगरानी
नागरिकको आशालाई सञ्चारकर्मिले मनखुलेर साथदिन सक्नु पर्छ- पत्रकार शर्मा
यहीँ हो, सरकारले भनेको आर्थिक सुधार ? कहिलेसम्म सर्वसाधारणको आँखामा छारो हाल्ने ? काठमाडौँ । सार्वजनिक ऋणलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र, उत्पादनशील क्षेत्र र पुँजी निर्माणमा मात्र खर्चने प्रतिबद्धता उनको छ।…
इन्जिनियरविरुद्ध झण्डै पाँच करोड भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै पाँच करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले आज (आइतबार) उनीविरुद्ध चार करोड…
अर्थ/वाणिज्य
लगानीकर्ताले कसरी लिने कानुनी लाभ ?
काठमाडौँ- धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो । यहाँ हरेकले कमाउन र रमाउन सक्छन् तर अरूको देखासिकीमा नबुझी र नजानी प्रवेश गरेका प्रत्येक लगानीकर्ताले गुमाउने निश्चित छ । धितोपत्र…
फिचर
जलवायु परिवर्तनले गरीबीलाई झनै जोखिममा पार्दछ -अध्यक्ष पन्थी
नेपालमा २० वटा त्यस्ता खतरनाक ताल छन् जो कुनै पनि बखत फुट्न सक्दछन् । जलवायु परिवर्तनले गरीबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइ बेहोर्न सक्दछ।…
पूर्वसचिव देखि नेता सम्मको क्रसर उद्योगमा रजगज
काठमाडौँ । बाढीपहिरोका कारण बन्द गरिएका काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा रहेका खानी तथा क्रसर उद्योग प्रशासनको अनुमतिबेगर पुनः सञ्चालन भएका छन् । बन्द भएका खानी तथा क्रसर उद्योग…
घट्ना/अपराध
सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुईजना पक्राउ
काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–८, धुले बेसीघर भई काठमाडौं महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की…
खेलकुद
शिक्षा/स्वास्थ्य
कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) को फेलोसिप एवम् मेम्वरशिप प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
काठमाडौँ । कोरिया शैक्षिक परामर्श संघ नेपालले सुक्रबार काठमाडौँको हात्तीसार स्थित नेपाल हाउसमा फेलोसिप एवम् मेम्वरशिप प्रमाण पत्र वितरण कार्यक्रम भव्यकासाथ सम्पन्न भएको छ । कोरिया शैक्षिक परामर्श संघ नेपाल…
प्रवास
नेपाली दूतावास आबुधावीले नेपाली समुदायको सहयोगमा राहदानी घुम्ती सेवा गर्ने
आबुधावी । संयुक्त अरब इमिरेट्स यूएईमा रहेको नेपाली दूतावास आबुधावीले राहदानी नवीकरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने भएको छ । दूतावासले एनआरएन (नेपाल एसोसिएसन) यूएई तथा यहाँ रहेको नेपाली समुदाय…
मलेसियाले नेपालीलाई किन निष्काशित गर्यो
नेपाली यूवाहरुको लागी मलेशिया रोजगारीको लागी प्रमुख गन्तव्यका रुपमा लिने गरिन्छ । खाडी मुलुकको तुलनामा मलेशियालाई नेपालको हावापानीसंग मिल्दो जुल्दो भएका कारण पनि यूवाहरुको आकर्षण बढदो देखिन्छ । मलेशिया जाने…
विश्व समाचार
क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च
एजेन्सी । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि नियन्त्रकहरूले डढेलोहरूसँग लड्ने कार्य जारी राखेका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाले लस एन्जलस क्षेत्रमा लागेको…
English
सबैको आफ्नै स्वार्थ छ! तत्काल सहकार्यको सम्भावना छैन : अध्यक्ष यादव
सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पारेका छन् । बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी…
Pakistani PM for action on tax revenue cases to ensure timely resolution
Pakistani Prime Minister Muhammad Shehbaz Sharif has directed authorities to expedite legal steps being taken by Federal Board of Revenue to ensure early conclusion of the under trial cases of…
You must be logged in to post a comment.