मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो बस्ने भनिएको बैठक आज बस्न लागेको हो ।

प्रधानमन्त्री ओली काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणका लागि मकवानपुर गएकोले बैठक आजका लागि सारिएको सचिवालयको भनाइ छ । सिंहदरवारमा बस्न लागेको बैठक नियमित बैठक हो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading