
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४२ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४६ रूपैयाँ २७ पैसा र बिक्रीमा १४६ रूपैयाँ ९४ पैसा पाइन्छ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.