सुनको भाउ १४०० घट्यो

काठमाडौं । सुनको भाउ तोलामा १४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार हालसम्मकै उच्च १ लाख ५० हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७१० मा झरेको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading