काठमाडौँ महानगरको कार्यालय नजिक भासिएको सडक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला माथिको सडक भासिएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडक भासिएपछि सडक अवरुद्ध भएको छ ।

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड भासिएको हो । यो सडक एकतर्फी रुपमा सञ्चालन हुँदै आएको थियो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading