इमाडोलको सडक भासियो

काठमाडौं । ललितपुरको इमाडोलमा सडक भासिएको छ । महालक्ष्मी नगरपालिका–३, इमाडोलको बोझेपोखरी जाने सडक भासिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

सडक करिब तीन मिटर भासिएको छ । सडक भासिएपछि सवारीसाधनलाई डाइभर्ट गरिएको छ । केही दिनअघि काठमाडौं महानगर अघिको सडक पनि भासिएको थियो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading