
पाकिस्तानको संशोधित र उदारीकृत भिसा नीति, अनलाइन भिसा पोर्टल https://visa.nadra.gov.pk मार्फत, नेपाल सहित १२६ देशका नागरिकहरूका लागि पूर्ण रूपमा सक्रिय गरेको छ । पर्यटक तथा व्यवसायीले भिसा शुल्क नलिई २४ घण्टाभित्र भिसा पाउन सक्नेछन् ।
पाकिस्तान जान अब भिसा नचाहिने भएको छ । नेपाल लगायत १२६ देशका नागरिकलाई बिना भिसा देश प्रवेश गर्न दिने निर्णय गरेको हो ।
सामाजिक सञ्जाल एक्समा पाकिस्तानका विदेशमन्त्रीको पोस्टलाई रिपोस्ट गर्दै लम्सालले धन्यवाद दिएका छन् ।
Pakistan’s revised & liberalized visa policy, through online visa portal https://t.co/V1tpXDqkD2, is fully operational for citizens of 126 countries including #Nepal. Tourists and businesspersons can get visa within 24 hours with out a visa fee @MofaNepal @moha_nepal @NadraPak pic.twitter.com/ZkAEsqpsP7
— Abrar H Hashmi (@abrarhashmi88) August 23, 2024
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.