
काठमाडौं, भदौ २२ गते । सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो।
पुरस्कृत हुनेहरूको नामावली:
१. उत्कृष्ट निजामती सेवा पुरस्कार :
१. श्री रामचन्द्र दंगाल
२. श्री शंकर बहादुर के.सी.
३. श्री राजु प्रसाद गुरागाई
४. श्री सागर मिश्र
५. श्री चूडाराज न्यौपाने
६. श्री कृष्ण सापकोटा
७. श्री चिरञ्जीवी नेपाल
८. श्री आशा राई
९. श्री बुनु राना
१०. श्री निल बहादुर पुर्जा मगर
२. निजामती सेवा पुरस्कार:
१. श्री मित्र बराल
२. श्री मोहन राई
३. श्री शिव प्रसाद चौधरी
४. श्री आनन्द पौडेल
५. श्री रमेश थिङ्ग
६. श्री कफिल अहमद
७. श्री श्याम कुमार यादव
८. श्री गंगा दत्त भट्ट
९. श्री सविता नकर्मी
१०. श्री केशव राज पार्टी
११. श्री वेद प्रसाद खनाल
१२. श्री प्रेम कुमार पोखरेल
१३. श्री शितल सिंह उखेडा
१४. श्री कृष्णप्रसाद पौडेल
१५. श्री सुशिला सिंह
१६. श्री शिलुका लिंथेप
१७. श्री उदय प्रकाश लिम्बु
१८. श्री कृष्ण बहादुर खत्री
१९. श्री हेमन्ती साउँद
२०. श्री राम माया गुरुङ
२१. डा. पुष्पराज रिजाल
२२. श्री रोशनी नेपाल
२३. श्री राजेन्द्र प्रसाद ढुंगाना
२४. श्री प्रतिभा काफ्ले
२५. श्री गणपैत यादव
२६. श्री छत्तबहादुर बोगटी
२७. श्री हिरालाल सुनार
२८. श्री मान बहादुर दराई
२९. श्री जनक महत
३०. श्री टहल बहादुर जिरेल
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.