श्रीमतीको कारण असुरक्षित भएको भन्दै सिके राउतले मागे सुरक्षा

काठमाडौं  । जनमत पार्टीका अध्यक्ष सिके राउतले श्रीमती सोनी सिन्धु रानीका कारण असुरक्षित भएको भन्दै सुरक्षा माग गरेका छन् । उनले प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका छन् ।

राउत ललितपुरको महालक्ष्मी नगरपालिका– ४ इमाडोलमा बस्छन् । उनले केही समयअघिमात्रै सम्बन्धविच्छेदका लागि फिराद दर्ता गराएका थिए ।

त्यस्तै, उनकी श्रीमती सोनीले पनि श्रीमानबाट असुरक्षित भएको भन्दै प्रहरी बृत्त सातडोबाटोमा निवेदन दिएको बताइएको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading