वडाध्यक्ष साहको निधन

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको निधन भएको छ । मिर्गौलाको रोगबाट पीडित साहको उपचारका क्रममा निधन भएको हो ।

२०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष साह नेपाली काँग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको थियो ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading