
प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारबाट हुने चारदिने औपचारिक चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । भ्रमण तयारीकै क्रममा चीन प्रस्थान गरेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेर शनिबार स्वदेश फर्किसकेकी छन् । सबैभन्दा पेचिलो बन्दै आएको बीआरआईसम्बन्धी दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेले शुक्रबार नै सहमति जुटाइसकेका छन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.