असहायको सहारा बन्दै खडानन्द दमयन्ती स्मृति प्रतिष्ठान

“असहायको सहारा बन्दै खडानन्द दमयन्ती स्मृति प्रतिष्ठान” एक समाजसेवी संस्थाको नाम हो, जसको उद्देश्य असहाय र कमजोर वर्गका व्यक्तिहरूसम्म सहायता पुर्याउनु हो।

यस संस्थाले समाजमा रहेका गरिब, अपाङ्ग, वृद्धवृद्धा, अनाथ, र अन्य असहाय व्यक्तिहरूलाई शारीरिक, मानसिक र आर्थिक रूपमा मद्दत पुर्याउने कार्य गर्दै आएको छ। मानिसहरुलाई उद्धार गरी गाँस, बास र कपासको व्यवस्थासहित न्यानो पारिवारिक वातावरणका साथ असहायको सहारा बन्दै खडानन्द दमयन्ती स्मृति प्रतिष्ठान ।

यस खडानन्द दमयन्ती स्मृति प्रतिष्ठानले ‘दीन दु:खीहरुको सेवा गर्ने, शिक्षाको उज्यालो प्रकाशबाट बञ्चितहरुका लागि छात्रवत्रि प्रदान गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, गरिब तथा दीर्घरोगीहरुका लागि केही सहयोग गर्नं पबित्र उद्श्यले खडानन्द दमयन्ती स्मृति प्रतिष्डान स्थापना भएको हो ।

रेसुङ्गा नगरपालिका वडा नं. ५ लामडाँडा गुल्मी निवासी टोपलाल खनाल (शुशिल) को दुबै मृगौलाले काम नगरी डायलसिस सेवा लिडइ्रहेको र मृगाला प्रत्यारोपण गर्न आथिक अभाब भयो ।

आर्थिक अभावका कुरा विभिन्न संचार माध्यम र संस्थाका अध्यक्ष माफत प्राप्त भएकोले संस्थाका सदस्यहरु तथा अन्य मनकारी महानुभावहरुबाट सहयोग रकम जुटाइएको हो ।

संस्थाका प्रमुख सल्लाहकार काशीनाथ मरासिनी उपस्थितिमा एक अनौपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण प्रसाद मरासिनी मार्फत एक लाख आठ हजार पाँच सय आठ (१०८५०८)को चेक एब्म १७९०३ को जिन्सी सहित एकमुष्ट रकम नरद रु १,२६,४११ हस्तान्तरण गरियो।

यस प्रतिष्ठानको प्रमुख उद्देश्य भनेको खडानन्द दमयन्ती जस्ता महान व्यक्तिहरूको स्मृतिमा काम गर्दै समाजका असहाय र पीडित वर्गको जीवनस्तर सुधार गर्न हो। प्रतिष्ठानले विभिन्न सामाजिक कार्यक्रमहरू जस्तै स्वास्थ्य सेवा, शिक्षा, खाद्य वितरण, र आपतकालीन सहायता कार्यक्रमहरू चलाउँदै आएको छ।

यस प्रकारका प्रतिष्ठानहरूको मुख्य कार्य भनेको सामाजिक न्यायको प्रवर्धन र असहायहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो।

 


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading