
मिस्टर गुरुङ अर्थात ज्ञानेन्द्र गुरुङ एक युवा खेलाडी चिरपरिचितकारुपमा चिनिएका युवा हुन् । भोजपुर जिल्लामा जन्म भै हाल मोरङ स्थाई बसोबास रहेका मिस्टर गुरुङ खेल क्षेत्रमा सफल पात्र मानिन्छन् ।
हाल उनी युएई प्रान्तको दुवई राज्यमा रहि समाजसेवा निकै व्यास्थ रहदै आएका छन् । दुवईलाई कर्म क्षेत्र बनाई समाज सेवाको भावना बोकेका एक युवा समाज सेवाको बाटोमा निरन्तर लागिरहेका छन् भन्दा फरक पर्दैन । उनि mix marshalart ko international coach पनि हुन् ।
समाजसेवी गुरुङ २०१५ देखि कतारमा रहेर अलपत्र रहेका अफ्ट्यारोमा परेका ठगिएका कयौ नेपाली दाजु/भाई, दिदि/बहिनिको उदार गरी २०१९ मा नेपाल फर्किएका थिए । उनी नेपालमा पनि खेलकुद क्षेत्रमा आवद्ध भै समाज सेवामा निरन्तरता दिरहेका छ्न् ।
एक बर्ष देखि हाल उनि दुबै बस्दै आएका छ्न् । दुबैबाट पनि उनिले बैदेशिक रोजगारमा अलपत्रपरेका, बिभिन्न एजेण्ट/दलालबाट ठगिन पुगेका, अलपत्र परेका नेपालीहरुलाई उद्दार गरी गाँस,बास/कवासको प्रवन्द्ध मिलाउनु गरेका छन् ।
अफठ्यारो परेका हेक नेपाली नागरीकलाई व्यावस्थापन र युएईकाे कानुनलाई पालना गरी कागजातको व्यावस्थापन प्रश्चात नेपाल फर्काउने गर्दै आएका छन् । उनै गुरुङको नेतृत्वमा हालसम्म दुबैबाट मात्रै ८० जना भन्दा बढि पिडितहरुलाई अलपत्र अवस्थाबाट उद्धार गरी स्वदेश फर्काइ सकेका छ्न् । हाल उनले नेतृत्व गरेको टिमको नाम ‘mr gurung and rescue team’ निर्माण गरेका छ्न् ।
खाडी मुलुक तथा मलेसियाबाट उद्धारगरी नेपाल ल्याएका नेपाली नागरिकलाई जस्को पुरा अभिबावकत्व नेपालमा रहेर काम गर्दै आएका समाजसेवी राजनितिज्ञ कलाकारिता क्षेत्रमा पनि प्रगतिशील छवि बनाएका युवा समाजसेवी महेन्द्र मैनालि प्रभाष नेपालमा अन्य सहजिकरणको प्रक्रिया मिलाउने कार्यमा निकै शक्रिय र व्यास्थ रहदै आएका छन् ।
युवा नेता एवम् समाजसेवी किरण राइले खुलेर साथ दिएका छ्न् भने नेतृत्व भने दुबैमा रहेरका मिस्टर गुरुङगले गरिरहेका छ्न् ।
दुबैमा बिगत दुई दशक देखि व्यावसाय सञ्चालन गर्दै आएका अर्का युवा व्यावसायी हुन् हेमराज मैनाली । मैनालीका बिभिन्न व्यावसायहरु छन् । ट्राभल्स्, रिकुरम्यान्ट, अन्तराष्ट्रिय एकष्पोट/इनपोर्ट लगाएतका अन्य धेरै व्यावसाय छन् । उनै मेहराज मैनाली यस टिमका प्रमुख सल्लाहकार हुन् ।
अन्य सल्लाहकारहरु प्रमोद रेग्मी, सुदेश पाण्डे, अमृत श्रेष्ट, प्रीन्स बस्नेत, सुबास पाण्डे, एनआरएनका सचिव कुमार श्रेष्ट, रमेश चौहान, अभिसेक क्षेत्रि, सुवास गुरुङ, बिकास चौलागाई, रबि बिसी, रबि भट्ट, शृजना तामङ र तिर्सना गुरुङले साथ दिदैआएका छन् ।
नेपालमा युवा समाजसेवी महेन्द्र मैनालि प्रभाषलाई पूर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी भरत कार्किको निकै ठुलो साथ रहेको छ । यस समुहमा सल्लाहकार समाज सेवि युवाहरु भुपेन रानपहेली, तनबिर खान, सन्जिव ढकाल, तेन्जि गुरुङ पवन श्रेस्ट, सोम लामा, रिमा रावल, दुर्गा मैनाली, जेनि सुवेदि, सन्दिप सिग्देल, सुदिप प्रसाइ, नयन गिरि, रबिन बिष्ट, सन्जाल लुहनि, निराजन बिक्रम शाहि, सत्यराज बोहरा, सुशन पुन, आदित्य लिम्बु, रमेश श्रेष्ट, सोनाम लामा, पुजन राइ, टि.आर. लामा, सुदिप लामा, टार्जन मगर, सुजन लामा, बल सबिन मगर, रोबर्ट सिं बडेला, आइज्याक चौधरी लगाएका अन्य वैद्धिक वर्गले साथ दिरहेकाछ्न् ।
यस समुहको प्रभाव सबै युवावर्गहरुमा देखा परेका छन् । mr gurung and rescue team मा देश बिदेश गर्दा करिव ३ हजार भन्दा धेरै युवाहरु जोडिसकेका छ्न्, उक्त समुहले यस अघि बैदेशिक पिडित उद्धार सङ्घ सोतन्त्र बैदेशिक उद्धार श्रमिक सङ्घसँगको सहकार्यमा उद्धार कार्य गरिरहेको छ ।
हालै मात्र यस समुहले दुबैमा अलपत्र रहेका नुवाकोटका हरिलामालाई सडक मै बेवारिसी अवस्थाबाट उद्धार गरि ३ महिना सम्म गाँस बासको व्यावस्थापन गरी ३ महिना पछि नेपाल ल्याउन सफल भयका छ्न् ।
उद्धार भै नेपाल फर्कियका पिडित हरि लामालाई सरोकार केन्द्रका अध्यक्ष एवम् अधिबक्ता गोविन्द पन्थी र समाजसेवी महेन्द्र मैनालीको संयुक्त रुपमा अन्तराष्ट्रिय विमानिस्थलको आगवन स्थलमा पिडिलाई खादा लगाई पिडतका गुनासा र समस्याबाबारेमा द्धोय पन्थी र मैनाली सुन्नु भयो । विमानिस्थलमा सरोकार केन्द्रका महासचिव एवम् सञ्चारकर्मि जीवन शर्मा, पूर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी भरत कार्कि, करोकार केन्द्रका सचिव धर्मराज कार्की, समाजसेवी युवा भुपेन रानपहेली, तनबिर खान, सन्जिव ढकाल, तेन्जि गुरुङ पवन श्रेस्ट, सोम लामा, रिमा रावल, दुर्गा मैनाली, जेनि सुवेदी, सन्दिप सिग्देल, सुदिप प्रसाइ, नयन गिरि, रबिन बिष्ट, सन्जाल लुहनि, निराजन बिक्रम शाहि, सत्यराज बोहरा, सुशन पुन, आदित्य लिम्बु, रमेश श्रेष्ट, सोनाम लामा, पुजन राइ, टि.आर. लामा, सुदिप लामा, टार्जन मगर, सुजन लामा, बल सबिन मगर, रोबर्ट सिं बडेला, आइज्याक चौधरी लगाएका अन्य वैद्धिक वर्गको उपस्थिति रहेको थियो ।
सरोकार केन्द्रका अध्यक्ष एवम् अधिबक्ता गोविन्द पन्थीले खादा लगाउने क्रममा हाम्रो सहकर्मी मिस्टर गुरुङबाट कस्तो सहयोग र प्रक्रिया पाउनु भयो? भन्ने प्रश्नमा पीडितले आँखा भरी आँशु टिलपिल-टिलपिल पार्दै भने, मेरो दोस्रो अभिभावक भनेको नै ‘मिस्टर गुरुङ’ हो ।
पिडित फेरी भकानिन्छन्! मलाई, फर्किने हवाई टिकटको खर्च समेत सबै आर्थिक ब्यबस्था mr gurung and rescue team दुबै ले आफै गर्नु भएको हो । पिडिले आफ्नो मनलाई समाल्न खोज्छन् तर, फेरी भक्कानिदै भन्छन् मिस्टर गुरुङसँगको भेट नभएको भए म मर्ने थिए होला!
म सँगै सडक सुतेका एक मान्छे त्यहि मरे !
म मिस्टर गुरुङको सहयोगले तपाईहरुको सामु जन्मभूमि फर्किएर मेरा लालाबाला छोराछोरी श्रीमती सँग भेट्न पाए !
जिउदै आउन पाए!
मैले ९ दिन सडकमा भोकभोकै बिताएको छु !
उनको भकानिएको मनले सबैलाई निकै भावुक बायो ! भन्छन्, ‘सरोकार केन्द्र’ का अध्यक्ष एवम् अधिबक्ता पूर्व dsp गोविन्द पन्थी रेस्क्यु टिमका अभिभावक महेन्द्र मैनालि प्रभाषका अंगालोमा बरालिएको मनलाई निकै बेर समाल्न खेजे । सर! अब, बाँचर त आए ! अब, साहुको ऋण कसरी तिर्ने भन्दै फैरी टिलपील आँशुका ढिक्का खसाले । अध्यक्षले भन्नु भयो, तपाई अब, हाम्रो साथमा आउनु भएको छ । न्यायका लागि म लड्छु । कान्न अनुसार तपाईलाई न्यायदिलाउने जिम्म मेरो भयो । म एवम् अधिबक्ता पनि हूँ । तपाईले चिन्तालिनु पर्दैन । हामी सबैको जिम्मेवारी पूर्वक तपालाई न्यायदिलाएर छोड्छौ अध्यक्ष पन्थीले भन्नु भयो ।
पूर्व dsp गोविन्द पन्थिले पिडित हरिलामा सँगको वास्तविकता बुझ्दै युवाहरुको सामाजिक भावना र सेवा मुलककार्यबाट प्रभावित हुदै आफ्नो ३० बर्षे सत्ताको लामो अनुभव नेपाल सरकारको प्रहरी प्रशासनमा रहि अपराध अनुसन्धान, मानव बेचबिखन ब्युरोमा रहि देश र जनतालाई सेवा गरेको अनुभवलाई समेटी अहिले रिटार जीवनमा ‘सरोकार केन्द्र’ नामक संस्था निर्माण गरी नि:स्वार्थ समाज सेवामा जुट्ने अभियान सुरु गरेको हुदा उनले ब्यक्तिगत/संस्थागत हर अबस्थामा यसरी उद्धार भै फर्किएका पिडितहरुलाई न्याय दिलाउन नि:शुल्क कानुनि सेवा दिने र कानुन सँगत हुने सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
सेवा मूलक कार्यमा आफु सधै साथ साथ सहयोग रहने साथै उद्धार भएका हरि लामालाई कानुनी न्याय दिलाउँन आफुले सकेसम्मको प्रयास गर्ने बचन दिए पत्रकार जिबन शर्माले । यस्ता उद्धारमा निकै सक्रिय शरर्माले पनि हाल सम्ममा पनि १३ जना कुवेत जेल देखि विभिन्न खाडीमुलुमकबाट उद्धार गरी ल्याएको अनुभव पत्रकार शर्मासँग छ । गोविन्द पन्थीको अध्यक्षतामा निर्माण भएको ‘सरोकार केन्द्र’ संस्थाको महासचिव पदमा रहेर उनै पन्थीलाई साथदिदै आएका छन् शर्माले ।
समाजसेवी महेन्द्र मैनाली ‘प्रभास’; सँग उद्धारकार्यमा भोगेका निकै कष्ठकर अनुभव छ भन्छन् । हामीले गरेको समाजसेवा नि:स्वार्थ हो । कसैसँग फन्टको कुनै सहयोेग लिएको छैन र पनि हामीलाई नकारात्मक पाटाबाट हेर्नेको कमी छैन । समाज हो यहाँ हजारै सोचका व्यक्तित्वहरुको उपस्थिति र सहभागिता हुन्छ । काम गर्ने क्रमका तालि र लाली दुबै हुन्छन् बस्! समालन र समलिन सक्नुनै हाम्र जित हो उनै समाजसेवी मैनाली भन्छन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.