दिल्लीमा एक नेपाली पक्राउ, ‘फेक भिसा र्‍याकेट’ चलाएको आरोपमा

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ‘फेक भिसा र्‍याकेट’ चलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन्…