पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु

काठमाडौं । पोखरामा पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–…

बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म ८ जनाको…

जङ्गली च्याउ खाँदा सात जना बिरामी

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् । भीमफेदी…

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका…

पहिरोमा पुरीएर एकै परिवारका ५ जनाको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कडेल पाटामा…

मकवानपुरमा ३३० किलो गाँजासहित तीन जना पक्राउ

मकवानपुर प्रहरीले ३३० किलो अवैध लागूऔषध गाँजासहित दुईवटा ट्रक र तीनजना मानिसलाई नियन्त्रणमा लिएको छ ।…

लमजुङ बगुम पहिरो : घटनास्थलमा अझै पुग्न सकेन प्रहरी

काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्…

बिद्यालय जाँदै गरेका तीन बालिका चट्याङ लागेर गम्भीर घाइते

काठमाडौं ।  कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन्। घोडाघोडी नगरपालिका–९ बुदेनी…

सिबिआईको प्रहरी हुँ भन्दै लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौं । भक्तपुरको दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोप प्रहरीले जनालाई…

३३ सय केजी सुन तस्करी

काठमाडौँ  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६० केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको…