मकवानपुरमा ३३० किलो गाँजासहित तीन जना पक्राउ

मकवानपुर प्रहरीले ३३० किलो अवैध लागूऔषध गाँजासहित दुईवटा ट्रक र तीनजना मानिसलाई नियन्त्रणमा लिएको छ ।…