बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement

अन्तर्राष्ट्रिय समाचार

हमासद्वारा बन्दीहरूको ‘बिदाई तस्बिर’ सार्वजनिक, विपिन जोशी पनि समावेश

हमासद्वारा बन्दीहरूको ‘बिदाई तस्बिर’ सार्वजनिक, विपिन जोशी पनि समावेश

काठमाडौँ। हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्बिर’ सार्वजनिक गरेको छ। उक्त सङ्कलित तस्बिरमा नेपालका विपिन जोशीको अनुहार पनि देखिएको छ।

banner add