बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

नृत्यङ्गना सीता सुवेदीको निधन

banner add
writter
मङ्गल, ०७ असोज २०८२
(Shares)

काठमाडौँ। एक खुट्टाले नाचेर दर्शकको मन जित्दै आएकी चर्चित नृत्यङ्गना सीता सुवेदीको आज (मंगलबार) बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको छ।

तीन महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित सुवेदी झण्डै एक महिनादेखि भेन्टिलेटरमा उपचाररत थिइन्। निरन्तर उपचारका क्रममा आज बिहान ६:३० बजे उनको निधन भएको परिवार स्रोतले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर