बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

नेपालको अन्तरिम सरकारलाई सघाउने भारतीय प्रधानमन्त्री मोदीको वाचा

banner add
writter
बिहि, ०२ असोज २०८२
(Shares)

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्राथमिकता पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री सुशीला कार्कीसँग व्यक्त गरेका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतका प्रधानमन्त्रीसँग बिहीवार भएको पहिलो टेलिफोन संवादमा कार्कीले निर्वाचन र युवाहरूको भावनाअनुरूप उत्तरदायी तथा भ्रष्टाचारमुक्त शासन व्यवस्था आफ्नो मुख्य प्राथमिकता रहेको बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

"भारतीय प्रधानमन्त्रीले नेपाल सरकारका प्राथमिकताअनुसार पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ," परराष्ट्र मन्त्रालयले दुई जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ads
ads
add
banner add

सम्बन्धित खबर