बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु

banner add
writter
सोम, ३० भदौ २०८२
(Shares)

काठमाडौँ-  काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बिहान टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी घाइते भएका बा४६प ४६०० नम्बरको मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त दुर्घटनमा घाइते भएका केसीको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ, ठक्कर दिने टिपरको नम्बर खुलेको छैन, खोजी कार्य जारी छ ।”

ads
ads
add
banner add

सम्बन्धित खबर