बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

banner add
writter
शुक्र, ०२ साउन २०८२
(Shares)

काठमाडौं महानगरपालिका-१६ गुम्बा चोक बस्ने ५८ वर्षीय अमृत पुलामीको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृत समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५० हजार २ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर