मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना : २० जनाको मृत्यु

banner add
writter
बिहि, १७ वैशाख २०८३
(Shares)

रोल्पा । रोल्पाको जलजला क्षेत्रमा वैशाख पूर्णिमाको अवसरमा लाग्ने धार्मिक जात्रामा सहभागी हुन जाँदै गरेको तीर्थयात्री सवार जीप दुर्घटनामा परेको छ। दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार दिउँसो रुकुम पूर्वबाट पूजा गर्न जलजला जाँदै गरेको जीप थबाङ गाउँपालिका–१ अन्तर्गतको सडकखण्डबाट अनियन्त्रित भई भीरबाट तल खसेको हो।

प्रहरीका अनुसार जीप करिब ८०० मिटर तल खसेको र घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाइएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर