बुध, ३१ भदौ २०८३ / September 16, 2026, Wednesday
बुध, ३१ भदौ २०८३
Advertisement
banner add

आज सर्वदलीय बैठक बस्दै

banner add
writter
बुध, ३१ भदौ २०८३
(Shares)

 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार शीर्ष नेतृत्वबिच सर्वदलीय बैठक बस्ने भएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर