बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

बागमती नदिमा डुबेर एक भारतीयको मृत्यु

banner add
writter
शनि, १० साउन २०८२
(Shares)

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर एक भारतीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  । शुक्रवार  डुबेर बेपत्ता भएका भारतीय युवकको शनिवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनु भयो ।

मृत्यु हुनेमा बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया निवासी शिवशङ्कर साहका १४ वर्षीय छोरा पवनकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शुक्रवार साँझ ७ बजे साह नदीमा डुबेर बेपत्ता भएका थिए।

ads
ads
add
banner add

सम्बन्धित खबर