बुध, १३ साउन २०८३ / July 29, 2026, Wednesday
बुध, १३ साउन २०८३
Advertisement
banner add

बाँकेको नरैनापुरमा सशस्त्र प्रहरीका हवल्दार मृत फेला

banner add
writter
बुध, १३ साउन २०८३
(Shares)

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म (बीओपी) ब्यारेकमा कार्यरत एक हवल्दार मृत अवस्थामा फेला परेका छन्।

मृतक कैलालीको गौरीगंगा नगरपालिका–५, चौमालाका ३८ वर्षीय घनश्याम ढकाल रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ढकाल ब्यारेकभित्र आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर