शुक्र, १८ वैशाख २०८३ / May 1, 2026, Friday
शुक्र, १८ वैशाख २०८३
Advertisement
banner add

शंखमुल सुकुमबासी बस्तीमा डोजर, स्थानान्तरण प्रक्रिया सुरु

banner add
writter
शुक्र, १८ वैशाख २०८३
(Shares)

काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती नदी तथा यसका सहायक नदी किनारमा रहेका सुकुमबासी बस्ती हटाउने अभियान तीव्र पारेको छ । सोही अभियानअन्तर्गत विभिन्न स्थानमा धमाधम डोजर चलाइँदै आएको छ ।

यसैक्रममा शंखमुल क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर परिचालन गरिएको छ । बस्ती हटाउने कार्य सुरु भएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

यसैबीच, आश्रयस्थल नभएका तथा आफैं व्यवस्थापन गर्न नसक्ने परिवारहरूलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन सुरक्षाकर्मीहरूले सहयोग गरिरहेका छन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर