आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन दर्ता

banner add
writter
बिहि, ०३ वैशाख २०८३
(Shares)

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका छन् । आजै नेपाली कांग्रेस संसदीय दलले खड्कालाई उक्त समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा उनले मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधिसभाका विभिन्न संसदीय समितिहरूका लागि आज मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर