मङ्गल, ०३ कात्तिक २०८३ / October 20, 2026, Tuesday
मङ्गल, ०३ कात्तिक २०८३
Advertisement
banner add

दसैंमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

banner add
writter
मङ्गल, ०३ कात्तिक २०८३
(Shares)

काठमाडौँ । दसैंका अवसरमा सर्वसाधारणको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ।

तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो, बल्खु, सीतापाइला र कलङ्कीलगायतका क्षेत्रका यात्रुलाई सेवा प्रदान गर्नेछ।

सार्वजनिक यातायात न्यून हुने समयमा यात्रुलाई सहज सुविधा उपलब्ध गराउने उद्देश्यले यो सेवा सञ्चालन गरिएको हो।

ads
ads
add
banner add

सम्बन्धित खबर