आइत, २० वैशाख २०८३ / May 3, 2026, Sunday
आइत, २० वैशाख २०८३
Advertisement
banner add

सरकारको दोस्रो चरणको अतिक्रमण हटाउने अभियान जारी, कपनमा डोजर चलाइयो

banner add
writter
आइत, २० वैशाख २०८३
(Shares)

सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी बस्ती तथा नदी किनार आसपासका अतिक्रमित क्षेत्रमा डोजर सञ्चालन गर्ने अभियानलाई निरन्तरता दिएको छ । यो अभियान आइतबार पनि जारी रहेको छ ।

आज बिहान कपन क्षेत्रको अतिक्रमित बस्तीमा डोजर प्रयोग गरिएको छ । यसअघि शनिबार बालाजु र स्वयम्भू आसपासका बस्तीहरूमा पनि डोजर चलाइएको थियो ।

यसअघि पहिलो चरणमा सरकारले थापाथली, गैरीगाउँलगायत स्थानका सुकुमबासी बस्ती हटाइसकेको थियो ।

ads
ads
add
banner add

सम्बन्धित खबर