बुध, ३० वैशाख २०८३ / May 13, 2026, Wednesday
बुध, ३० वैशाख २०८३
Advertisement
banner add

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक पुनः स्थगित

banner add
writter
बुध, ३० वैशाख २०८३
(Shares)

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षीको अवरोधका कारण स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै रुलिङ गर्न माग गरेपछि बैठक अवरुद्ध भएको हो ।

अवरोध जारी भएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । यसअघि पनि सोही मागसहित विपक्षीले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

ads
ads
add
banner add

सम्बन्धित खबर