मङ्गल, १९ साउन २०८३ / August 4, 2026, Tuesday
मङ्गल, १९ साउन २०८३
Advertisement
banner add

विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

banner add
writter
मङ्गल, १९ साउन २०८३
(Shares)

बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उहाँकी श्रीमती गम्भीर बिरामी हुनुभएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७, ढम्कनेका ५१ वर्षीय रामे थापा हुनुहुन्छ।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब ४ बजे रामे थापा र उहाँकी श्रीमती ५० वर्षीया नामसरी थापाले जङ्गली च्याउ खाएपछि बिरामी हुनुभएको थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर