शुक्र, २९ साउन २०८३ / August 14, 2026, Friday
शुक्र, २९ साउन २०८३
Advertisement
banner add

सभामुख अर्यालसँग भेट गर्दै आईजीपी कार्की

banner add
writter
शुक्र, २९ साउन २०८३
(Shares)

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सभामुखसँग भेटवार्ता गर्नुलाई पछिल्लो सुरक्षा अवस्था, प्रहरी संगठनका चुनौती तथा समसामयिक विषयमा छलफलका रूपमा हेरिएको छ।

सभामुखसँगको भेटमा आईजीपी कार्कीले मुलुकको शान्ति सुरक्षा, प्रहरी परिचालन, सुरक्षा व्यवस्थापन तथा प्रहरी संगठनसँग सम्बन्धित विषयमा छलफल हुने बुक्षिएको छ । पछिल्लो समय सुरक्षा निकायमाथि उठिरहेका प्रश्न, प्रहरीको स्रोत साधन तथा जिम्मेवारीका विषयमा समेत छलफल भएको हुनसक्ने देखिन्छ।

संसद् राज्यका महत्वपूर्ण विषयमा छलफल र निगरानी गर्ने प्रमुख थलो भएकाले प्रहरी प्रमुख र सभामुखबीच हुने भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। सुरक्षा निकायलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा संस्थागत सहयोगका विषयमा पनि छलफल हुनसक्ने अपेक्षा गरिएको छ।

यद्यपि भेटका क्रममा उठेका विषय र छलफलका निष्कर्षबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक हुन बाँकी छ। पछिल्लो सुरक्षा चुनौतीका बीच प्रहरी नेतृत्व र संसद् नेतृत्वबीचको समन्वयले सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर