मङ्गल, ०२ भदौ २०८३ / August 18, 2026, Tuesday
मङ्गल, ०२ भदौ २०८३
Advertisement
banner add

भारतीय सेनाध्यक्ष सेठले आज प्रधानमन्त्री बालेनसँग भेट्दै

banner add
writter
मङ्गल, ०२ भदौ २०८३
(Shares)

काठमाडौँ । भारतीय स्थल सेना प्रमुख धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्ने भएका छन्।

प्रधानमन्त्रीसँगको भेटघाट लगत्तै उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी (सेनापति) को दर्जा प्रदान गरेका थिए।

प्रमुख सेठ आइतबार काठमाडौँ आएका थिए ।

ads
ads
add
banner add

सम्बन्धित खबर