मङ्गल, ३० भदौ २०८३ / September 15, 2026, Tuesday
मङ्गल, ३० भदौ २०८३
Advertisement
banner add

त्रिभुवन विमानस्थलबाट ३७ राहदानीसहित एक व्यक्ति पक्राउ

banner add
writter
मङ्गल, ०५ जेठ २०८३
(Shares)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३७ थान राहदानीसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

मंगलबार बिहान करिब पौने १२ बजेको समयमा नेपाल एयरलाइन्समार्फत भारतको दिल्ली जान लागेका सिरहा धनगढीमाई नगरपालिका–१३ का अजित श्रेष्ठलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कुनै पनि आधिकारिक अनुमति वा कागजातबिना ३७ वटा राहदानी रोमानियाको भिसा लगाइदिने बहानामा भारततर्फ लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा पठाइएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन्।

 

ads
ads
add
banner add

सम्बन्धित खबर