मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनको राजीनामा माग

banner add
writter
बुध, ३० वैशाख २०८३
(Shares)

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरिएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजीनामा माग गरेका हुन्।

आजको बैठकमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालबाट अनुमति पाएका थिए।

अर्थमन्त्रीमार्फत प्रस्ताव प्रस्तुत गरिएपछि संसदका सबै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए।

 

ads
ads
add
banner add

सम्बन्धित खबर