शुक्र, ०१ जेठ २०८३ / May 15, 2026, Friday
शुक्र, ०१ जेठ २०८३
Advertisement
banner add

प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता

banner add
writter
शुक्र, ०१ जेठ २०८३
(Shares)

प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा सरकारले हालै पारित गरेको नीति तथा कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेटलगायत विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ।

अर्थमन्त्री वाग्ले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेर केहीबेरअघि कार्यालयबाट बाहिरिएका हुन्।

 

ads
ads
add
banner add

सम्बन्धित खबर