बुध, २३ वैशाख २०८३ / May 6, 2026, Wednesday
बुध, २३ वैशाख २०८३
Advertisement
banner add

बजेट अघि रास्वपाको प्रि-बजेट छलफल आज

banner add
writter
बुध, २३ वैशाख २०८३
(Shares)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद र मन्त्रीहरूबीच आज प्रि-बजेट सम्बन्धी महत्वपूर्ण छलफल हुने भएको छ। उक्त बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजेबाट सुरु हुने जनाइएको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सहभागी रहने जानकारी दिइएको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण अघि आवश्यक सुझाव र प्राथमिकता तय गर्न यो प्रि-बजेट छलफल आयोजना गरिएको हो।

ads
ads
add
banner add

सम्बन्धित खबर